Wednesday, December 2

ह्वात्तै बढ्यो सुनको मूल्य बनायो नयाँ रेकर्ड , हेर्नुहोस् तोलाको कति पुग्यो ?

June 28, 2020 398

काठमाडौं – आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार ३ सय रुपैया कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्