एजेन्सी , को’रोनाभाइरसका कारण जापानको केही हि’स्सामा सं’कटकाल लागू गरिने सम्भावना छ ।जापानी मिडियाका अनुसार भाइरस फैलनबाट रोक्न विभिन्न कोसिसका बीच संक्रमितको संख्या लगातार बढिरहेको छ । प्रधानमन्त्री शिन्जो आबेले सोमबार यसबारे घो’षणा गर्नसक्ने विभिन्न सञ्चारमाध्यमले जानकारी दिएका छन् ।यद्यपि, सं’कटकाल घो’षणा गरेको दिनदेखि र पूरा देशैभरी लागू नहुने बताइएको छ । सं’कटकाल टोकियो र ओसाकाजस्ता ठूला शहरका लागि लागू नहुने जानकारीमा उल्लेख छ ।
सं’कटकाल घो’षणाको पूर्वसन्ध्यामा आबेले सल्लाहकार समितिसहित विज्ञहरुको बै’ठक बोलाएका छन् । सं’कटकाल घो’षणापछि के-के कुरामा कतिसम्म क’डाइका साथ जाने भन्ने विषयमा छलफल गर्न लागिएको जापानका सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् ।यो निर्णयपछि सरकारले मानिसहरुलाई घरभित्रै बस्न र आफ्नो कारोबार ब’न्द गर्ने आदेशलाई क’डा रुपमा लागु गर्न सक्छ ।जापानमा सबैभन्दा लामो समय देशको ने’तृत्व गर्ने प्रधानमन्त्रीले सिन्जो आबे हुन्, यो संगै जापानकाे इतिहासमा नै सं’कटकाल घोषणा गर्ने पहिलो प्रधानमन्त्री पनि बन्ने छन् ।
जापानमा अहिलेसम्म ३ हजार ६ सय को’रोनाभाइरसको संक्रमित भेटिएका छन् । यहाँ ८५ जनाको मृ’त्यु भइसकेको छ । संक्रमण सबैभन्दा धेरै टोकियोमा देखिएको छ जहाँ अहिलेसम्म हजार बढी संक्रमित भेटिइसकेका छन् ।को’रोनाको संक्रमणलाइ नियन्त्रण गर्नका लागि मानिसको भी’डभाड घ’टाउन सं’कटकाल घो’षणा गर्न लागिएको हाे ।
प्रतिकृया दिनुहोस्