April 6, 2020 368
काठमाडौं। अहिले सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियोमा एक प्रहरी जवानले सडकमा माइक बोकेर ‘घुम्तीमा नआऊ है’ बोलको गीतको भाकामा गीत गाइ रहेको देखिन्छ ।कोरोना महमारी विश्वव्यापी फैलिएर नेपालमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको थियो । देश ब्यापी लकडाउन गरेपछि सकारले बाहिर हिडडुल गर्न निषेध गरे ।
यसरी निषेध गरेपनि कतिपय मानिसहरुले सरकारको आदेशको अवज्ञा गर्दै बाहिर हिडडुल तथा जमघट गरिरहेको घटना समाचारहरुमा देख्न पढ्न पाइन्छ । लकडाउनको बेलामा उक्त भिडियो एकदमै संदेशमुलक र चेतनामुलक बनेको छ ।भिडियोः
प्रतिकृया दिनुहोस्