Thursday, November 26

भयावह बन्दै भारतमा कोरोना, एकै दिनमा थपिए १६ हजारभन्दा बढि संक्रमित

June 24, 2020 129

१० हजार, काठमाडौंः भारतमा पछिल्लो २४ घण्टामा थप १६ हजार ९ सय ६८ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । यो संख्या भारतमा आजसम्म पुष्टि भएको संक्रमितको सबैभन्दा धेरै संख्या हो ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४६५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि यो आजसम्मकै सबैभन्दा धेरै संख्या हो ।

कोरोना भाइरसको सर्वाधिक संक्रमित भारतको महाराष्ट्रमा रहेका छन् । हालसम्म हेर्दा महाराष्ट्रमा डेढ लाख हाराहारी संक्रमित रहेका छन । त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा तीन हजार संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्