Sunday, November 29

छोरीहरुलाई भेट्न थाइल्याण्ड गएकी पूर्वयूवराज्ञी हिमानी स्वदेश फिर्ता

June 23, 2020 200

काठमाडौ असार ३ महिना अघि छोराछोरीलाई भेटन थाइल्याण्डमा गएकी यूवराज्ञी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी छन्। लकडाउनका कारण थाइल्याण्डमा रोकिएकी उनि आज स्वदेश फर्किएकी हुन् ।

हिमानी छोरा हृदयन्द्र, छोरीहरु पूर्णिमा र कृतिकालाई भेट्नको लागि थाइल्याण्ड गएकी थिइन् । थाइल्याण्डबाट नेपाल आएकी हिमानी शाह र छोरा हृदयन्द्रलाई नेपाली सेनाको टोलिले होटल क्वारेन्टाइनमा राख्ने भएको छ। केहि समय पहिला उनि दुई छोरीसंग टिकटकमा रमाएकी थिइन । जुन टिकटक भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो ।

प्रतिकृया दिनुहोस्