Saturday, December 5

नेपालमा को’रोना सं’क्र’मितको संख्या १० हजार नाघ्यो, आज थपिए ५३८ सं’क्र’मित

June 23, 2020 237

काठमाडौं । नेपालमा थप ५३८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयो’गशाला’मा गरिएको परीक्षणमा थप ५३८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रा’लयले जानकारी दिएको छ ।योसँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १० हजार ९९ पुगेको मन्त्रालयले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा को’रोना मु’क्त हुनेहरुको संख्या २ हजार २२४ पुगेको छ ।

हालसम्म १ लाख ८६ हजार ३६६ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ९९५ जनाको पिसिआर परीक्षण गरिएको छ । उनले आइसोलेसनमा रहेका को’रोना संक्र’मितको संख्या ७८५१ रहेको जानकारी दिनुभयाे । को’रोनाबाट मृ’त्यु हुनेको संख्या २४ पुगेको छ ।8

प्रतिकृया दिनुहोस्