Thursday, November 26

इच्छाधारी नागको नागिनसँग विवाह

June 23, 2020 288

काठमाडौ, असार ९ -भारतमा हालै एक घटना घटेको छ । भारतमा एक व्यक्तिले आफुलाई इच्छाधारी नागको दाबि गर्दै नागिनसँग शिव मन्दिरमा विवाह गर्ने निर्णय गरे उनले शिव मन्दिरमा नागिनसँग विवाह गर्ने खबर पाएपछि हेर्ने आउने मानिसको भिड लागेको छ । उक्त भिड हटाउन मुम्बई प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

जब आफुलाई ‘इच्छाधारी नागको नाम बताउने सन्दीप पटेल नाम गरेका उक्त युवकलाई ३० किलोमिटर टाढाबाट प्रहरीले समात्यो र उनले यो हल्ला फैलाएपछि प्रहरीले पटेल र उनका बाबुलाई नियन्त्रणमा लिएको भारतिय मिडियाले जनाएको छ । पक्राउ गरि दुबै लाई सोधपुछ गर्दा सन्दिपका हात खुट्टा नचल्ने कारणले नक्कली नाग भने र विवाह गर्ने लागेको बताए । शो विवाह हेर्नको लागि ठुलो भिड लाग्यो ।

प्रतिकृया दिनुहोस्