Friday, December 4

विदेशबाट फर्किएकालाई लिएर काठमाडौंबाट धनगढीका लागि छुटेको बस दु’र्घटना

June 22, 2020 329

काठमाडौंबाट धनगढी आउदै गरेको बस नवलपरासीमा दु’र्घटना भएको छ। कोरोना भाइरसको प्रभावपछि विदेशबाट फर्किएकाहरुलाई बोकेर धनगढी आउँदै गरेको बा ५ ख ८०७० नम्बरको बस नवलपरासीको चोरमारामा दु’र्घटना भएको हो।बस नवलपरासीमा दु’र्घटना भएको बसमा सवार एक जना यात्रु वीरेन्द्र रावले बताए। ‘तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरेका छौँ।’,

उनले भने ‘विहान ४ बजेको समयमा दु’र्घटना भएको हो।’दु’र्घटनामा परी दुई जना ग’म्भीर घा’ईते भएका छन् भने अन्यलाई सामान्य चो’ट लागेको रावलले बताए।

बसमा दुवई, कतार र साउँदी अरबबाट आएका १८ जना सवार रहेका थिए।दु’र्घटनापछि यात्रुहरुलाई अर्को बसको व्यवस्था गरी गन्तव्य तर्फ पठाउने कार्य भईरहेको नवलपरासी प्रहरीले जनाएको छ।(फोटो फाइल )

प्रतिकृया दिनुहोस्