Friday, March 5

दु :खद खबर कोटेश्वर सडकखण्डमा एक पुरुषको सवारी साधनको ठक्करबाट मृत्यु, पहिचान खुलेन, को होलान् उनी?

January 29, 2021 121

उपत्यकामा सवारी दु’ र्घ’ टनामा एक जनाको मृत्यु भएको छ । उनलाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली–कोटेश्वर जाने सड कख ण्डमा सवारी साधनले ठ’ क्क’ र दिएको थियोशवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठ’ क्क’ रबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठ’क्क’ र दिने सवारी साधनको खोजी गरिरहेको छ ।मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।अन्दाजी ५० वर्षीय पुरुषको साथमा परिचय खुल्ने कुनै पनि कागज नभेटिएकाले मृतकको पहिचान हुन

नसकेको जानकारी दिँदै उनले कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका उनको पैदल हिँड्ने क्रममा आज बिहान सवारी साधनले ठ’ क्क र दिँदा मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।बिहिबार सडकमा लडिरहेको पुरुष देखेर प्रहरीले उपचारका लागि मध्यपुर अस्पताल पु-याए पनि मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्