Tuesday, December 1

दौड प्रतियोगीतामा सधै अगाडि आउने साँढेको मृ*त्यु, अन्तिम संस्कारमा गए २०० मलामी

June 20, 2020 229

काठमाडौ, असार ६- कोरोनाका त्रास बिच भारतमा साँढेको मृत्यु भएको छ । भारतको तमिलनाडुस्थित मदुरैमा एक मजदुरले पालेको साँढेको मृत्यु भएपछि उनका आँखामा आशु थामिएको थिएन् । बषौ देखि पातेको साँढेको मृत्यु भएपछि २०० जना मानिस मलामी गएका छन् ।

कोरोनाले भारतमा माहामारी रुप लिएका बेला साँढेको मृत्यु भएपछि धेरै मानिस जम्मा हुन नपाउने कारणले उक्त मानिस दुखी भएका थिए । भारतमा कोरोनाले भयाभव रुप लिदै गएको छ । भारतमा तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

भने १२ हजार ९७० व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्तै लकडाउनका कारण मानिस भेला हुन नपाएपछि उनिहरु भने साँढेको अन्तिम संस्कारमा २०० मलामी गएको भारतिय मिडियाले जनाएको छ । साँढेलाई श्रद्धाञ्जली दिएका तस्विर सामाजिक संजालमा भाइरल भएका थिए ।उक्त साँढेले दौड प्रतियोगीताहरुमा सधै अगाडि आउने गरेको थियो । साँढेलाई गाँउका मानिसले भगवानको दर्जा दिएर पूजा गर्ने गर्थे उसको मृत्यु भएपछि पुरै गाँउ शोकमा गुबेको छ ।

प्रतिकृया दिनुहोस्