Wednesday, December 2

नेपाली सेनाको विभिन्न पदका लागि आवेदन खुल्याे ( पूरा हेर्नुहोस् )

June 20, 2020 208

काठमाडौँ ६ असार / नेपाली सेनामा विभिन्न पदका लागि आवेदन खुलेको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमूख अधिकृतदेखि प्रबन्धकसम्मका पद रिक्त भएपछि आगामी असार १९ गतेसम्म दरखास्त बुझाउने गरी सूचना जारी गरिएको हो । थप बिस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाईटमा हेर्न सकिनेछ ।

पूरा हेर्नको लागि यहाँ थिच्नुहोस्

प्रतिकृया दिनुहोस्