Wednesday, December 2

२३ बर्षकै उमेरमा अ’स्ताएकी सुस्मिता, माईती भन्छन् सासू र नन्दले लोहोरोले हा’नेर मा’रेका हुन्

June 19, 2020 203

जीवनको के भ’र छ र । आज यहां भोलि कहां, कस्लाई के थाहा छ र । साच्चै मानिसले आफ्नो भविष्य देख्ने भए ? कति मानिस जसले अ’कालमै ज्या’न गुमाउन पर्छ, उनिहरु कति खुसी हुन्थे होलान् । यस्तै एक बि’दार’क घ’टना मकवानपुरमा घ’टेको छ । हेटौंडामा मंगलबार बिहान मृ’त अ’वस्थामा एक युवतीको श’व फे’ला प’रेको छ ।

हेटौंडा–४ कर्रास्थित सु’र्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मिता थापाको श’व मृ’त अ’वस्थामा फे’ला प्रहरीले बताएको छ । ब’न्द कोठामा थापाको श’व फे’ला प’रेको र घ’टनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए ।

‘आ ‘त्मह त्या हो वा ह त्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं । उहाँहरु कपिलवस्तु बा’णगंगा नगरपालिका -८ बो’डगाउँ बाट आउँदै हुनुहुन्छ । महिलाको श’व ब’न्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।

उनका अनुसार घ ट नास्थलमा र ‘गत पनि देखिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार मृ’तक महिलाका पतिको करिब छ महिना अगाडि सडक दु’र्घटनामा ज्यान गुमेको पाइएको छ । जसबाट टु’टेकी सुस्मिता आफै अ’स्ताएकी छिन् । पति बि’योगमा डु’बेकी सुस्मिता सायद पतिकै संसारमा पु’गिन होला ।

प्रा’रम्भिक रुपमा घ’टना सुस्मिताको परिवारबाटै घ’टेको दे’खिन्छ । उनलाई आफ्नै सासु र नन्द मि’लेर मा’रेको माईति पक्षले आ’रोप लगाएको छ । जसको मुख्य ज’ड छोराको मृ’त्यु र त्यसपछि प्राप्त हुने बिमा रकमलाई भनिएको छ । तथापी घ’टनाको अ’नुशन्धान बां’की नै छ ।

प्रतिकृया दिनुहोस्