काठमाडौं, अमेरिकामा नो’बेल को’रोना भाइरस को’भिड–१९ बाट संक्रमितको संख्या ३ लाख नाधेको छ । अमेरिकामा को’रोना भाइरस ‘को’भिड १९’ का कारण ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन्। आइतबारसम्मको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ११ हजार ६३७ जना संक्रमित छन्। त्यहाँ मृ’त्यु हुनेको संख्या ८ हजार ४५४ पुगिसकेको छ। अमेरिकाको को’रोना संक्रमित र मृतक संख्या को’रोनाको उद्गमस्थल चीनमाभन्दा बढी हो। हालसम्म चीनमा ८१ हजार ६६९ जना संक्रमित छन्।
त्यहाँ ३३ सुय २९ जनाको मृ’त्यु भइसकेको छ। तथ्यांकलाई मध्यनजर गर्दा अमेरिकाको को’रोना संक्रमित चीनमाभन्दा तेब्बरले बढी हो भने मृ’तक संख्या दोब्बरले बढी हो। विश्वभर १२ लाख ३ हजार १ सय ८८ को’रोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृ’त्यु भइसकेको छ। २ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिकृया दिनुहोस्