Tuesday, January 19

नि’यन्त्रण गरिएका व्यक्तिमा को’रोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वा’रेन्टाइनमा

April 5, 2020 271

रासस, कञ्चनपुरका ४१ वर्षीय एक ना’गरिकलाई को’रोना भाइरसको स’ङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा ख’टिएको शसस्त्र प्रहरीले थप सा’वधानी अपनाएको छ। भारतको उत्तराखण्डबाट ती स’ङ्क्रमित व्यक्ति गत चैत १४ गते लु’कीछिपी कञ्चनपुरको ब्र’ह्मदेव नाकाबाट स्वदेश आएका थिए। “भारतबाट नेपाल प्र’वेश गर्दा त्यो दिन पाँच जनाको स’मूह हाम्रो ढोकामा आइपुग्यो,” ब्र’ह्मदेवस्थित शसस्त्र प्रहरी बल बि’ओपी पो’ष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने– “गाडीको पछाडि राखेर हाम्रो टो’लीले ग’ड्डाचौकी पुर्‍याएको थियो।”

उनले सो दिन ख’टिएका शसस्त्र प्रहरीलाई से’ल्फ क्वा’रेन्टाइनमा राखिएको बताए। “उद्’धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्यु’टी टोली ब्या’रेकभित्रै सेल्फ क्वा’रेन्टाइनमा छ” उनले भने–“हाम्रोमा अवस्था सा’मान्य छ, कुनै स’मस्या छैन।” शसस्त्र प्रहरी ब’लले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सी’मानाकामा को’रोना भाइरस नियन्त्रणका लागि आवश्यक सा’वधानीका साथ ख’टिएको शसस्त्र प्रहरीले जनाएको छ। चैतको दोस्रो साता ल’कडाउनको शु’रुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उ’द्धार तथा स्वास्थ्य परीक्षणमा म’हत्वपूर्ण भूमिका समेत नि’भाएको थियो।

शसस्त्र प्रहरी ब’लले भारतीय सु’रक्षा नि’कायसित पनि आवश्यक स’मन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि स’ङ्क्रमित भे’टिएका व्यक्तिको उ’द्धार तथा स्वास्थ्य प’रीक्षणमा ख’टिएको टो’ली सेल्फ क्वा’रेन्टाइनमा रहेको जानकारी दिए। “अरुमा त्यस्तो कुनै स’मस्या छैन” उनले भने–“सङ्क्रमितले आ’श्रय लिएको बे’दकोटको सुन्दरपुरमा रहेको क्वा’रेन्टाइन अहिले अ’नुगमन गरेका छौँ।” उनले सङ्क्रिमतसँगै क्वा’रेन्टाइनमा आ’श्रय लिएकाको अवस्था सा’मान्य रहेको बताए।

“अहिले सुन्दरपुरको क्वा’रेन्टाइनमा २५ जना बस्दै आएका छन,” उनले भने–“यहाँ क्वा’रेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन् ।” कञ्चनपुरका नौ वटै स्था’नीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फ’र्किएकाको त’थ्याङ्क स’ङ्कलन गरेर सा’वधानि अपनाउन क्वा’रेन्टाइन बस्न आ’ग्रह गरेका छन्। सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा को’रोना भाइरस प’रीक्षणका लागि र्‍या’पिट टे’स्टिङ कि’ट प्रयोग गर्ने निर्णय गरेको छ“ सङ्क्रमण अरुमा न’फैलियोस भनेर सरकारले कि’ट प्रयोग गर्ने निर्णय गरेको हो,” सहायक प्रजिअ उपाध्यायले भने–“कि’ट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गछौँ ।”

प्रतिकृया दिनुहोस्