Monday, November 30

सुशान्तले यसकारण गरेका रहेछन् आत्मह’त्या ? दाइले गरे खु’लासा (भिडियाे हेर्नुस)

June 18, 2020 659

काठमांडाै : अभिनेता सुशान्त सिंह राजपुतको आत्मह’त्याले सबैलाई दुखी बनाएको छ। उनी त यस संसारबाट बिदा भएर गए तर उनीसँग सम्बन्धित कैयौं उ’ल्झनहरू बाँकी छन्।

उनको आत्मह’त्यासँगै बलिउडमा परिवारवादको बहस तीब्र रूपमा फैलिएको छ। यस बारेमा अभिनेत्री कंगना रनावतले सुशान्तको आत्मह’त्या नभइ ह’त्या हो, र यो इन्ड्स्ट्रीले आफुलाई न अपनाएकोले यसो गरेको जिकिर गरेकी छिन्। यससँगै कैयौं नायक नायिकाले फिल्मी क्षेत्रमा हुने परिवारवादमाथि प्रश्न उठाएका छन् ।

यसैबीच सुशान्तका दाजु नीरज सिहंले आफ्नो भाइले आत्मह’त्या गर्नै नसक्ने दावी गरेका छन । सुशान्त सानो मनको मान्छे नभएको बताउदै उनले पनि बलिउड इन्ड्स्ट्रीमाथि प्रश्न उठाए । उनका अनुसार बलिउडले सुशान्तलाई लिएर आफू अ’सुरक्षित भएकोले उसलाई यहाँबाट निकाल्न ष’ड्यन्त्र गरेको दाबी गरेका छन्।

सुशान्तले छोटो समयमा धेरै प्रगति गरेको र सो प्रगतिलाई इन्डस्ट्रीले ख’तराको रूपमा लिएको उनको भनाइ छ। राम्रा होइन हाम्रालाई मात्र हेरिएको कारण आफ्नो भाइले यति ठुलो कदम उठाउनु परेको उनले बताएका छन् । नयाँ कलाकारलाई सौतेलो व्यवहार गरिने र सो व्यवहारको सि’कार भाइ भएको उनको भनाइ छ।

उनको आत्मह’त्याको कारण आर्थिक अभाव नभएको प्रष्ट पार्दै आफूहरू आर्थिक रूपमा सबल भएको र त्यस्तो कुनै समस्या नभएको पनि खुलस्त पारेका छन् । सुशान्तको के’शलाई गहिरिएर छानबिन गर्न पुलिसलाई आग्रह गरेका छन् साथै भाइको पक्षमा बोलिदिएको भन्दै अभिनेत्री कंगना रनावतलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्