Friday, December 4

पत्रकारले मेयरलाई कोरोनाको बारेमा फोन गर्दा मेयरले यस्तो सम्म भनेपछि… (भिडियो सहित्)

June 18, 2020 326

पटक पटक विवादमा तानिने इटहरीका मेयर द्वारिकलाल चौधरी पुन बि,बादमा तानिएका छन् । कोरोनाको बि,रुद्दको तयारीको बारेमा फोन सम्पर्क गरेको इटहरीको एक टेलिभिजन कार्यक्रममा प्राविधिकलाई अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।

पत्रकारलाई तथानाम बालेर गा,लि गर्न माहिर इटहरिका मेयर द्वारिकलाल चौधरीले यतिबेला पुन: विवादित बनेका छन् । कोरोनाको महामा,रीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हाल सम्म देखा नपरेका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गर्न खोजेको थियो ।

इटहरीमा रहेको एरिना टेलिभिजनका प्राबिधिकले इटहरीमा कोरोना भा,ईरसको त्रा,स तथा अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गा,लि गरेका हुन् ।‘मेयर साब नमस्कार एरिना टेलिभिजनबाट बोलेको सर’ त्यति भनेसी मेयर चौधरीले भने ‘फोन राख मु….जी,फोन राख बादरचु….त ।

प्रतिकृया दिनुहोस्