April 5, 2020 208
चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डु-बेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए रातिनिधन भएको छ ।
इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डु-बेर निधन भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट श-व झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाकोनिधन हँुदै आएकामा यस वर्ष पुरुषकोनिधन भएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्