Thursday, December 3

रुकुम घ’टनाका घा’इते भन्छन्: भेरीमा फा’लेको दृश्य फनफनी घुमीरहन्छ’

June 15, 2020 214

रूकुम १ असार- जाजरकाेट जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ । तर,
यस घटनाको पी डा र त्रा स भने बढ्दो छ । बेलाबेला त्यही घ टना सम्झेर झ स्किन्छन्,अनि त र्सिन्छन् पनि ।

गाउँलेले चि र्पट, हँसि या, ढुं गाले हा न्दाहा न्दै सुदीपलाई प्रहरीले समा तेर मिसन अस्पताल लगे

भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्या न जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घ टनाका घा इते हुन् सुदीप र सुदीपसहित १२ जनाले बल्लतल्ल ज्या न जोगाए तर उनीहरुलाई म रणासन्न हुनेगरी कु टिएको थियो । गाउँलेले चि र्पट, हँसि या, ढुं गाले हा न्दाहा न्दै सुदीपलाई प्रहरीले समा तेर मिसन अस्पताल लगेको थियो ।

उनलाई बेलाबेला त्यही नवराज लगायतका साथीले ‘ब चाउ ब चाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखाअगाडि मा रेर भेरीमा फालेको दृ श्य फनफनी घुमीरहन्छ ।’

सुदीप मात्र होइन, घट नामा बाँ च्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ । प्रायः सबै घा इतेलाई मानसिक त नावमा छन् । यस घ टनालाइ प्रहरीले नियन्त्रणमा लिराखेकाे छ ।

प्रतिकृया दिनुहोस्