Friday, January 22

को’रोना भाइरसबारे हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य, दिए बच्ने सवैभन्दा उत्तम उपाय

April 5, 2020 1131

काठमाडौं, को’भिड–१९ नाम दिइएको प्रा’णघातक को’रोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गु’माउनेको सङ्ख्या ६० हजार २०७ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि ११ लाख ३९ हजार २०७ जना को’रोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । चीन हुबे प्रान्तको उहान शहरबाट शुरु भएको को’भिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘वि’श्वव्यापी म’हामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

को’रोनाभाइरस महामारी विश्वका लागि दोस्रो वि’श्वयु’द्धपछिकै सबैभन्दा ठूलो चु’नौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव ए’न्टोनियो गु’टेर्रेसले सचेत गराएको छ । महामारी बढेसँगै जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि को’रोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ ।जोन्स हप्किन्स युनिभर्सिटीले को’रोना भाइरसको सक्रमणवाट व’च्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरु :-

१. यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (डी’एनए)हो जसलाई वो’सो (लि’पिड फ्याट) को सु’रक्षात्मक तहले ढा’किएको हुन्छ, जुन नाक वा मुख म्यू’कोसाको को’षहर द्वारा अ’वशोषित गर्दा, तिनीहरूको आ’नुवंशिक को’ड परिवर्तन गर्दछ ।उत्परिवर्तन र तिनीहरूलाई आ’क्रामक र प्रशस्त कोषिकाहरुमा रूपान्तरण गर्छ ।२. किनकि भाइरस जी’वित जीव होइन तर प्रोटीन अ’णु हो, यो मा’र्न सकिदैन, तर आफै न’ष्ट क्ष’य हुन्छ । तर वि’घटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आर्द्रता र सामग्रीको प्रकारमा नि’र्भर गर्दछ ।

३. भाइरस धेरै क’मजोर हुन्छ तर वासो (फ्याट)को वाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डि’टर्जेंट नै उत्तम उपचार हो, किनकि फो’मले फ्याटलाई का’ट्छ । त्यसैले तपाईंले धेरै बेरसम्म करिव २० सेकेन्ड वा सो भन्दा बढी समय लगाएर हात रगड्दा, धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भएपछि सावुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटीन अणु फैलिन्छ । र आफैंमा बि’च्छेद गर्दछ र क्’रियाशिल रही रहँदैन ।४. हामी सवैलाई थाहा छ तातोले बोसो (फ्याट) पग्लिन्छ ।

त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अ’त्यधिक फोम पैदा गर्छ जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रि’याशिल हुन सक्दैन ।५. अ’ल्कोहल (म’दिरा) वा अ’ल्कोहलको साथ कुनै पनि मिश्रणले ६५ प्रतिशत भन्दा बढी कुनै पनि बो’सो (फ्याट) विशेष गरी भाइरसको बाह्य बोसो (लि’पिड) तह पगाल्छ अथवा छुट्याउँदछ।६. एक भाग ब्लीच र ५ भाग पानीको साथ कुनै मिक्सले प्रोटिनलाई सीधै वि’घटन गर्दछ ।साथै भित्रैबाट बि’च्छेद शुरु गर्दछ ।

७. अक्सिजनयुक्त पानीले साबुन, अ’ल्कोहल र क्लो’रीनपछि लामो मद्दत गर्दछ किनभने पे’रोक्साइड भा’इरस प्रोटीन प’गाल्छ, तर तपाईंले यसलाई शुद्ध प्रयोग गर्नुपर्नेछ तर यसले तपाईंको छालामा चो’ट पुर्याउन सक्छ । सा’वधानी अपनाउनु जरुरी हुन्छ ।८. यस भाइरसमा कुनै जि’वाणुनासकले काम गर्दैन । भाइरस, जी’वाणु (बे’क्टेरिया) जस्तो जि’वित जीव होइन । ए’न्थोबायोटिक्सबाट जीवित नभएको कुरालाई मार्न सकिदैन, तर माथि भने जस्तै गरी तरिकाहरु अपनाएमा यसको संरचनालाई छिटो छिटो वि’घटन गर्न सकिन्छ ।

९. कहिल्यै पनि प्रयोग गरेको वा नगरेको लगाउने कपडा, तन्नाहरु व अन्य कपडा नहल्लाउनुहोस अथवा झ’टारने काम नगर्नु होस । जब यो भाइरस स साना प्वाल भएको सतहमा टा’सिन्छ, मात्र ३ घण्टाभित्र (कपडामा), ४ घण्टाभित्र (तामामा) भएको भाइरस एकदमै नि’ष्क्रिय हुन्छ । कारण यसै बीचमा वि’भाजित हुन्छ, किनकि तामा स्वा’भाविकरुपले एं’टीसेप्टिक हो र काठमा पनि निष्क्रिय हुन्छ किनभने यसले सबै ओ’सिलोपन हटाउँछ । २४ घण्टामा का’र्डबोर्डमा, ४२ घण्टामा धातुमा र ७२ घण्टामा प्लास्टिकमा रहेको भाइरस वि’च्छेदन भई हाल्छ ।

तर तपाईं कपडा झ’टारनु भयो वा ह’ल्लाउनु भयो भने, भाइरस अणु ३ घण्टासम्म हावामा तै’रिरहन्छ र तपाईको नाकमा प्र’वेश गर्न सक्दछ ।१०. भाइरस अणुहरू बाह्य चिसो, घरको कृ’तिम एयर क’न्डिशनर र कारहरूमा धेरै वेरसम्म स्थिर रहिरहन सक्दछन् ।तिनीहरूलाई स्थिर रहनको लागि ओस र विशेष गरी अन्धकार पनि चाहिन्छ । तसर्थ, वायुको चिसोपन कम गर्ने, सुख्खा, तातो र उज्यालो वातावरणले यसलाई छिटो घटाउँछ वा नि’ष्क्रिय पार्छ ।११. अल्ट्रा भ्वा’ईलेट ला’ईटले कुनै पनि वस्तुमा रहेको भाइरस प्रोटीनलाई बि’च्छेद गर्दछ ।

उदाहरणको लागि मास्कलाई की’टाणुरहित र पुनः प्रयोग गर्नु उत्तम हुन्छ । तर सा’वधान रहनुहोला, यसले छालामा को’लेजेन (जुन प्रोटीन हो) पनि टुक्रा टुक्रा पार्छ, अन्ततः छालामा चा’उरीपन र छालाको क्या’न्सर समेत नि’म्त्याउँन सक्छ ।१२. यो भाइरस स्वस्थ छाला मार्फत जान सक्दै सक्दैन ।१३. भिनेगर उपयोगी हुँदैन । किनकि यसले बासो ९फ्याट० को सु’रक्षात्मक तह भं’ग वा तो’ड्न सक्र्दैन ।१४. कुनै स्पि’रिटस (म’दिरा वा र’क्सी) अथवा भो’डकाले काम गर्दैन । सबैभन्दा कडा भो’डकामा ४० प्रतिशत अ’ल्कोहल हुन्छ तर यस भाईरसलाई नि’ष्क्रिय पार्न ६५ प्रतिशत अ’ल्कोहल चाहिन्छ ।

१५. लि’स्टरिन र’सायनले काम गर्न सक्छ यदि यसमा ६५ प्रतिशत अ’ल्कोहल छ भने ।१५. ठाउँ जति बढी सिमित वा साँ’घुरो गरियो, भाइरस ब’ड्न सक्छ । जति खुला वा स्वाभाविक हावामा हामी रहन्छौ त्यती यसको सम्भावना कम हुन्छ ।१६. तपाईंले मुख, नाक, आँखा, खाना, चावी तालाहरू, चु’क्कल, विद्युतिय स्विचहरू, रिमोट कन्ट्रोल, मोवाइल (सेल) फोन, घडिहरू, कम्प्युटर, डेस्क, टिभी, आदि छुनुअघि र पछि साथै शौचालय तथा स्ना’नकक्ष प्रयोग पश्चात साबुन पानीले हात धुनुपर्छ । को’रोना भाइरसवाट वच्ने यो नै सवैभन्दा उत्तम भनाई र गराई हो ।

१७. तपाईंले राम्रोसंग हात धोई राख्नुका साथै हातको चिसोपना ह’टाउने र सुख्खा गर्ने गर्नु पर्दछ किनकी अ’णुहरू सुक्ष्म भित्रि ठाउँहरु लगायत च’रहरुमा रहन सक्दछन् । पटक पटक र बाक्लो मो’इश्चराइजर प्रयोग गरेको राम्रो । साथै तपाईंको नङ्गहरु का’टि राख्ने र सानो भन्दा सानो राख्नुहोस् ताकि भाइरस त्यहाँ बस्न नसकोस ।

प्रतिकृया दिनुहोस्