Thursday, November 26

अष्ट्रेलियामा नेपालीहरुको करोडौंको यस्तो व्यवसाय । ८८ तल्ला माथिबाट शिशिर भण्डारीको भिडियो हेर्नुस

March 11, 2020 451

चर्चित कलाकार, सँचारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारी केहि समयअघि अष्ट्रेलिया पुगेका थिए । अष्ट्रेलियाको बिभिन्न शहरहरुमा साँस्कृतिक कार्यक्रमका साथै सहयोग सँकलनका लागि पुगेका शिशिरले अष्ट्रेलियाका बिभिन्न ठाउँमा घुमेको भिडियोहरु पनि आफ्नो युटुब च्यानलबाट प्रस्तुत गरेका थिए । अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्सीका सद्भावना दुत समेत रहेका शिशिरलाई कन्सल्ट्यान्सीले नै अष्ट्रेलियाको यात्रा गराएको हो ।

सामाजिक सेवामा हरदम कृयाशिल शिशिरले आफ्नो पहिलो बिदेश यात्रालाई रमाईलो र घुमघाममा मात्रै सिमित राखेनन् । नेपालमा रहेका दुखी पिडितहरुको सहयोगका लागि पनि उनले अपिल गरे । शिशिरले पढाईरहेका जनक गन्धर्वको शिक्षाका लागि अष्ट्रेलियामा हालसम्म १ लाख ६० हजार माथि सँकलन भैसकेको छ । अष्ट्रेलियामा नेपालीहरुको करोडौंको यस्तो व्यवसाय | ८८ तल्ला माथिबाट हेर्नुस-

प्रतिकृया दिनुहोस्