Thursday, November 26

देश बेच्नेलाई टुँडिखेलमा झु*ण्डाउनु पर्यो भन्दै संसदमा गर्जिए राजेन्द्र महतो (भिडियो)

June 13, 2020 163

काठमाडौं -जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले देश बेच्ने राष्ट्रघातीलाई टुँडिखेलमा झुण्डाउनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले महाकाली सन्धि गरेर राष्ट्रघात गरेको भन्दै उनले नेपाली भूमि गुमाउने गरी सम्झौता गर्ने राष्ट्रघातीलाईलाई कारबाही गर्नुपर्ने बताए ।

‘राष्ट्रघातीको पहिचान गर्नुपर्ने भन्दै उनले मधेशीलाई राष्ट्रविरोधीको रुपमा नहेर्न अपिल गरे । पटक पटक मधेशी जनताले अग्निपरीक्षा दिइरहनु पर्ने उनको आक्रोश संसदमा प्रस्टसँग देखिन्थ्यो । थप हेर्नुहोस् भिडियोमा

प्रतिकृया दिनुहोस्