Wednesday, December 2

राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारीको नि*धन

June 12, 2020 223

काठमाडौं – राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी निधन भएको छ । उनका ९५ वर्षको उमेरमा नयाँ दिल्लीमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी रोगले थला परेकी उनको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनि रतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता रहेकी छिन् । र उनको बिवाह तत्कालीन राजासंग भएको थयो ।


From dcnepal

प्रतिकृया दिनुहोस्