Monday, November 30

सरिता गिरीले ऋषी धमलासँग लिम्पियाधुरा नेपालको होइन भनेपछि यि युवकले फुटाइदिए टिभी (भिडियो सहित)

June 11, 2020 244

काठमाडौं – नेपामला पछिल्लो समय सबैभन्दा विबादित राजनीतिक हुन् सरिता गिरी । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले अहिले भारतको पक्षमा अभिव्यक्ति दिदै आएका कारण उनी चर्को विबादमा परेकी छिन् । उनले दिएको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ ।

उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएपछि उनको विरोध भएको हो । उनले निरन्तर राष्ट्रिय हित र सीमानाको सुरक्षाविपरित अभिव्यक्ति दिएको भन्दै अहिले उनलाई कारवाही गर्नुपर्ने माग बढेका बेला हालै उनको अन्तरवार्ता हेरेर एक युवकले आफ्नो टेलिभिजन फुटाएका छन् ।

गिरीले लिम्पियाधुरा नेपालको होइन भन्ने शब्द सुने लगत्तै ति युवकले आफ्नो टिभी नै फुटाइदिएका छन् । उनले पटक पटक नेपालको होइन भनेपछि युवकले आफ्नो टिभी फुटाएको भिडियोमा देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्