Thursday, November 26

कोरोना परीक्षण प्र’भावकारी बनाउन माग गर्नेहरुमाथि प्रहरीको ला’ठी र पानीको फोहरा बर्षियो… (भिडियो)

June 9, 2020 184

काठमाडौं । सरकारले कोरोना भाइरसको नियन्त्रण एवं रोकथामको लागि केही गर्न नसकेको निष्कर्ष निकाल्दै सर्वसाधारणले आफ्नो आ’क्रोश सडकमा पोख्न थालेका छन् ।मंगलबार स्वतस्फुर्तरुपमा प्रधानमन्त्री निवास वालुवाटार परिसरमा भेला भएका सयौं व्यक्तिहरुले सरकार कोरोना रोकथाममा उदासिन बनेर भ्रष्टाचारमा लि’प्त भएको आरोप लगाए ।आरडीटी परीक्षणले गु’माएको वि’श्वसनीयता र पीसीआर वि’धिको परीक्षणको दा’यरा बढाउनु पर्ने माग पनि उनीहरुको थियो । उनीहरुले सरकार मुलुकले ग’म्भीर अवस्थाको सा’मना गरिररहदा पनि सरकार भने भ्रष्टाचारमा लि’प्त भएको आरोप समेत लगाएका छन् ।

प्र’दर्शनलाई रो’क्न प्रहरीले लाठीचार्जका साथै पानीको फो’हरा समेत प्रयोग गर्नु परेको थियो ।कोरोना नियन्त्रणका लागि प्र’भावकारी कदम चाल्न र लकडाउनको औ’चित्य प्र’माणित गर्न पनि उनीहरुले आवाज उ’ठाएका थिए ।प्र’दर्शनमा स’हभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले ला’ठी चा’र्ज गर्नुका साथसाथै पानीको फो’होराले आ’क्रमण गरेको छ । कोरोना नियन्त्रणलाई प्र’भावकारी बनाउन मा’ग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको प्र’दर्शनमा प्रहरीको आ’क्रमणबाट केही मानिस घा’इते भएका छन् भने केही पक्राउ परेका छन् ।भिडियो यहाँ छ

प्रतिकृया दिनुहोस्