Tuesday, November 24

नेपालमा आज थप ३२३ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

June 9, 2020 169

काठमान्डौ , पछिल्लो २४ घन्टामा नेपालमा थप ३२३ जनालाई कोरोना पुष्टि भएको छ ।देशका भिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन ।

आज थपिएका संक्रमितहरु इलाम, जुम्ला, सल्यान, कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला, बाग्लुङ, नवलपुर , म्याग्दी ,रुपन्देही , कपिलबस्तु , धनुषा , महोत्तरी , नुवाकोट , नवलपरासी पछिमलगाएतका छन ।कोरोनालाई जितेर पछिल्लो २४ घन्टामा ९६ जना डिस्चार्ज भएका छन ।

प्रतिकृया दिनुहोस्