Wednesday, December 2

साउदीमा रहेका नेपालीहरुलाई महत्त्वपूर्ण जानकारी

June 7, 2020 263

काठमाडौं २५ जेठ/ कोरोना भाइरस (कोभिड-१९) का कारण यतिबेला रोजगारीका लागि विभिन्न देशमा पुगेका अलपत्र नेपाली नागरिकलाई सरकारले उद्धार गर्न गृहकार्य गरिरहेकोबेला साउदीमा रहने नेपालीहरुको लागि दूतावासले स्वस्थ्य समस्या भएमा यी स्थानहरुमा जान अनुरोध गरेको छ ।

खाडीमूलुक साउदी अरबमा हालसम्म १३६४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने, ९ जनाले नेपालीले कोरोनाकै कारण ज्यान गुमाइसकेको छ ।

प्रतिकृया दिनुहोस्