Wednesday, December 2

१० वर्षदेखि मकै पोलेर जीविकोपार्जन गर्दै ८२ वर्षीया वृद्धा

June 6, 2020 279

काठमाडौ, जेठ १७- पोखरा महानगरपालिका–१७, घारीपाटनमा जीविकोपार्जनका लागि मकै बेच्दै ८२ वर्षीया वृद्धा । उहाँले १० वर्षदेखि उक्त स्थानमा मकै पोलेर जीविकोपार्जन गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्