Thursday, November 26

भर्खरै ताप्लेजुङबाट आयो फेरि अर्को दुखद घ’टनाको खबर !

June 5, 2020 375

ताप्लेजुङ, २३ जेठ । घाँस का ट्ने क्रममा भीरबाट ल डेर ताप्लेजुङमा एक महिलाको ज्यान गएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका तेल्लोककी ३५ वर्षीया खड्गीमाया भट्टराईमने ज्यान गएको हो ।बिहीबार विहान ७ बजे घाँस काट्न गएकी भट्टराई घर नफर्किएपछि स्थानीयले ईलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेका थिए ।

उनको शवलाई दिउँसो २ बजे निघुर भीरमा मृत अवस्थामा प्रहरी र स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विष्णु बहादुर खड्काले जानकारी दिए ।घटनाका विषयमा प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोष्ट मा र्टमपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

यो पनि पढ्नुहोस :धरान : सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित स्विमिङ पुल नजिक रहेको नरबहादुर श्रेष्ठको घरमा आ’गलागी हुँदा आमा छोरीको मृ’त्यु भएको छ । बिहीबार बिहान सुरुमा विद्युत सट भएर घरमा आगो लागेको हो ।

घरमा आगो लागेपछि खाना पकाउने ग्यास प’ड्किएर नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको ज’लेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुडिराज न्यौपानेले बताए । नरबहादुरको दुई तले काठको घरमा आगो लागेपछि धनमाया अ’शक्त छोरीलाई ब’चाउनका लागि घरभित्र पसेकी थिइन् ।

धनमाया आगलागी रहेको घरभित्र पस्नासाथ ग्यास प’ड्किएर वि’ष्फोट हुँदा दुइ जनाकै ज’लेर मृ’त्यु भएको छिमेकी नरेन मारले जानकारी दिए ।धरान उपमहानगरपालिकाबाट ढि’लो पुगेको दमकल र स्थानीय वासिन्दाले आ’गो नियन्त्रणमा लिएका छन् ।आ’गलागी बाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन् ।

प्रतिकृया दिनुहोस्