Friday, December 4

अमेरिकी प्रहरीले प्र’दर्शनकारीको अगाडि घुँ’डा टे’केर मा’फी मा’गे (भिडियो हेर्नुहोस्)

June 4, 2020 292

काठमाण्डौ – अमेरिकामा का’लो व’र्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिं’सात्मक प्र’दर्शन उ’ग्र बनेपछि प्रहरीले घुँ’डा टे’केर शा’न्तिको या’चना गर्न थालेका छन् । प्र’दर्शन हिं’स्रक ब’न्दै गएपछि प्रहरीले प्र’दर्शनकारीको अगाडि घुँ’डा टे’केर मा’फी माग्दै शा’न्तिको या’चना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँ’डा टे’केर मा’फी मा’गेको भिडियो राख्दै प्रहरीले हिं’स्रक बनेको आ’न्दोलन रो’क्न चालेको नयाँ र’णनीति भनेको छ ।

घुँ’डा टे’केपछि प्रहरीको अगाडि पु’गेका प्र’दर्शनकारी केही शा’न्त देखिएका छन् । आठ दिनअघि मि’नियापोलिसमा प्रहरीले एक अ’श्वेत नागरिकलाई का’रबाट नि’काली घाँ’टी थि’चेर ह’त्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आ’न्दोलन च’र्किएको छ ।प्रहरीले ह’त्या गर्ने प्रहरी अधिकारीलाई ब’र्खास्त गरी उनीसहित अरु चार जनालाई पक्राउ गरेको छ । अहिले अमेरिकाका ४० वटा शहरमा क’र्फ्यु लगाइएको छ । यहाँ बाट हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्