Thursday, November 26

रुकुम घʼटना सेलाउन नपाउदै गोरखामा अर्को घ’ट’ना, श्रीमानले फोनमा बोलेको १५ मिʼनेटपछि …

June 3, 2020 386

पोखरा । बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दु’र्घ’ट’ना’मा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दु’र्घ’ट’ना हो वा ह’त्या’ आ’त्म’ह’त्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन ।

पोखरा । बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दु’र्घ’ट’ना’मा ज्यान गयो भनेर भने । एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दु’र्घ’ट’ना हो वा ह’त्या’ आ’त्मह’त्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । एपीनेपाल

प्रतिकृया दिनुहोस्