Sunday, November 29

हजुरआमा खाना खाँदा साबुन पानीले हात धोयर मात्रै खानुहोला ,म आउदै छु भनेको नाती बाटैमा अस्तायो(भिडियो)

June 3, 2020 246

काठमाडौं- बाँकेको राप्ती सोनारी गाउँपालिका(२ ठुरिया जंगलमा आइतबार राति भएको सवारी दुर्घटनामा परि पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं। ३, पातेटाकुराका एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा पूर्ण बहादुर पुन, श्रीमती सीता पुन र छोरा हीमान्सु पुन रहेको बताइएको छ । उनीहरु सपरिवार भारतमा मजदुरी गर्न गएको बुझिएको छ । कोरोनाका कारण भारतबाट घर फर्कने क्रममा उनीहरुको दुर्घटनामा परि मृ’त्यु भएको हो । एकै परिवारका तीन जाको मृ’त्यु भएपछि गाँ नैशोकमा रहेको छ ।

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ आउँदै गरेको गाडी आइतबार राती करिब १२ बजेतिर दु’र्घटनामा परेको थियो । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दु’र्घटना भएको थियो ।

प्रतिकृया दिनुहोस्