Tuesday, January 19

अस्पतालमा बाबुको नि*धन , घरमा छोरीको जन्म….

April 3, 2020 357

पाँचथर : यहाँको फिदिम नगरपालिका–५, का वडाअध्यक्ष लीलाराज तुम्बापोको ३५ वर्षको उमेरमा नि’धन भएको छ। झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको नि’धन भएको हो। बिहीबार सि’किस्त बि’रामी भएपछि फिदिमस्थित स’मर्पित अस्पताल भ’र्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बीएण्डसी अस्पताल लगिएको थियो। भे’न्टिलेटरमा राखेर उपचारका क्रममा तुम्बापोको नि’धन भएको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।

तुम्बापोको र’क्त क्या’न्सरबाट नि’धन भएको हो। उनलाई शुक्रबार दिउँसो साढे दुई बजे अस्पतालले मृ’त घो’षणा गरेको थियो। तुम्बापोको श’व शुक्रबारै पाँचथर ल्याइने हाल बीएण्डसी अस्पतालमै रहेका सुमन तुम्बापोले बताए। उनी गत स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट फिदिम–५, को वडा अध्यक्षमा नि’र्बाचित भएका थिए। ग’म्भीर बि’रामी भएर उपचारका क्रममा बाबुको नि’धन हुनु केहीघण्टा उनी घरमा छोरीको जन्म भएको थियो। वडाध्यक्ष बाबुको नि’धन भएकै दिन उनकी श्रीमतीले दोश्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन्।

प्रतिकृया दिनुहोस्