Tuesday, November 24

नबराजकी प्रेमिकाको पेटमा ब’च्चा भन्ने साँचो कि झुटो ? कसरि बाहिरियो यस्तो कुरा ?(भिडियोमा हेर्नुहोस)

May 30, 2020 790

काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने सविता भट्टराईले रुकुम जाजरकोट घ”टनालाई जातिय विभेदका कारण भएको घ’टना भएको बताएकी छन् । सामाजिक सञ्जालमा चर्चीत भएका घटनाहरुमा आफ्नो धारणा राख्दै आउने सविताले रुकुमको घ’टनामा पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले यो घट’नालाई पनि जातिय विभेदकै हो भन्ने बताएकी छन् । उनले युवती नवराज विकको घरमा पटक पटक गएर बसेको, नव’राजको परिवारले वुहारीको रुपमा स्वीकारी सकेको पनि देखिएको बताएकी छन् ।नवराजको आमाले युवतीको पेट’मा बच्चा छ भनेर दावी गरेको विषयमा पनि उनले छानविन गर्नुपर्ने बताएकी छन् । उनले बारम्बार केटी नवराजको घरमा गएर बस्ने भएकाले नवराजको आमाले भनेको कुरामा सत्यता हुनसक्ने बताएकी छन् ।नवराजकै आमाले त्यो कुरा भनेका कारण यो कुरालाई पनि अनुसन्धान गर्नुपर्ने बताएकी छन् । उनले यो घ’टनामा केटी पक्षका ब्यक्तिले ह त्या गरेर फालेको दावी गरेकी छन् । शनिवार भएको घ’टनामा नवराज सहित ५ जनाको निधन भइसकेको छ भने एक जना अझै फेला परेका छैनन् ।

उनले युवतीको आमाले जातिय शब्द प्रयोग गरेका कारण यो जातियताका कारण नै भएको घट’ना हो भनेर दावी गर्न सकिने बताएकी छन् । उनले अझ वडाध्यक्षको पनि संलग्नता देखिएका कारण यो घट’नामा निष्पक्ष छानविन गर्नुपर्ने बताएकी छन् । उनले अहिलेको जमानामा पनि जातियताका नाममा भएको यो घ’टनाले देशकै देश निहुरिएको बताइन् । प्रेममा बलिदान दिएर नि’धन भएका कारण उनीहरुलाई परिवारका सदस्यले माग गरे जस्तो शहिद घोषणा गर्न नमिल्ने बताइन् । उनले प्रेम कहानीका रुपमा यो विषय चर्चीत हुनसक्ने भएपनि सहिद भन्न नमिल्ने बताएकी छन् ।

प्रतिकृया दिनुहोस्