Thursday, November 26

बलेले बाडे पचास घरलाई राहत, राहत बाढ्दै राष्ट्रियता बारे बोले (भिडियो सहित्)

May 29, 2020 207

काठमाडौं / कलाकार सागर लम्साल बलेले लकडाउनको बेलामा अति आवश्यक परेका कोरस डान्सरलाइ राहत वितरण गरेका छन। दुई महिनाभन्दा लामो समय बाट चलिरहेको लकडाउनबाट आम जनजीवन नै प्रभावित भैरहेको ।

सोहि कुरा मध्यनजर राख्दै बलेले कोरस डान्सरलाई आज राहत वितरण गरेका हुन् । लकडाउनमा रहेका करिब पचास जना कोरस डान्सरलाई पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन्।
भिडियो :

प्रतिकृया दिनुहोस्